१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

दराजद्धारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा: आकर्षक बचतका साथै भव्य उपहार जित्ने अवसर

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोषणा गरेको छ । यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड अफरहरु, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे उपहारहरू समावेश गरिएको जानकारी दिएको छ । यो अभियान जुन ५ (जेठ २२, २०८३)को बेलुकी ८