काठमाडौं । नेपालमा हालसम्म १ सय २ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसारप्रदेश नं २ मा २८ जनाप्रदेश नं १ मा १७ जनावाग्मती प्रदेशमा २६ जनागण्डकी प्रदेशमा १५ जनाप्रदेश