कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

सिन्धुपाल्चोक पहिरो अपडेट: ११ जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । शव फेला परेकामध्ये हिरामाया नेवार, जुनु विक, शुकुलाल विक, सन्देश विक, धनलाल नेवार, भक्तिमाया श्रेष्ठ,