काठमाडौं । निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । आयोजनाको काम तोकिएको समयमा पूरा नहुँदा सुपर सिक्स अन्तर्गत रहेका आयोजनाबटा उतपादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडन नपाउँदा नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशत पेनाल्टी तिर्नुपर्ने भएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने