काठमाडौं । सरकारले आगामी अशोज १ गतेबाट आन्तरीक हवाई खोल्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अशोज १५ बाट आन्तरीक हवाई खोल्न सकिनेे जनाएकाे छ । सरकारलाई विभिन्न कोरोना नियन्त्राणको सरोकारवालाहरुलेनै आन्तरिक हवाई सेवा खोल्ने प्रश्ताव पेश भएको छ । जसमा विदेशी पर्यटकलार्य पनि आउन नरोक्ने