कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य स्थिर रही प्रतितोला ९८ हजार ८ सयमा कारोबार भइरहेको छ । यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ ।शुक्रबार, चाँदी भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० मा कारोबार भइरहेको महासंघले