काठमाडौं । प्रहरीले राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गर्ने र उक्त कार्यमा संलग्न रहेका आठ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले राष्ट्रिय झण्डा जलाउनेलाई पक्राय गरेको हो । काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले ६ जनालाई सिआइबीको टोलीले पक्राउ गरेको छ भने गीतको