काठमाडौं । नागरिक लगानी कोषले सय कित्ता बराबर ८२ कित्ता हकप्रद सेयर दिने भएको छ । पुँजी वृद्धिका लागि कोषले १ कित्ता शेयर बराबर शुन्य दशमलब ८२८४ का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयरजारी गर्ने भएको हो । प्रति शेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय