कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । थप एक जनाको कोरोनाबाट मृत्यसु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको तीनपैनीकी ५० वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । ति महिला साउन ३१ गते राति अस्पताल भर्ना भएकी र उनलाई एक सातादेखि उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएको