कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

सिटिजन्स बैंकको नाफा १ अर्व ११ करोड, जगेडा कोषमा ३ अर्ब ३९ करोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आवमा १ अर्व ११ करोड ६० लाख नाफा कमाएको छ । सिटिजन्स बैंकको अघिल्लो आवको तुलनामा कोरोनाका कारण नाफामा केही गिरावट आएको छ । बैंकले गत आवमा १ अर्ब ११ करोड ६० लाख खुद नाफा कमाएको छ । सो बैंकले अघिल्लो अघिल्लो आर्थिक