कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

डेढ महिनामा ३६ करोडको मास्क र ३० करोडको स्यानिटाइजर भित्रियो

काठमाडौं । कोरोना भाईरस (कोभिड १९) को महामारीसँगै नेपालमा मास्क तथा स्यानिटाइजरको आयातमा वृद्धि भएको छ । महामारी फैलिएसँगै मास्क र स्यानिटाइजरको आयातमा वृद्धि भएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिनुभएको छ । विभागका निर्देशक घिमिरे भन्नुहुन्छ, “कोरोना महामारीसँगै मास्कको आयातमा वृद्धि भएको सहजै देखिन्छ । कोरोना महामारीमा डेढ