काठमाडौं । जोन्टा क्लब काठमाडौंले विशेष गरी लकडाउन पछि महिला विरुद्ध हुने घरेलु हिंसाको बढ्दो घटनाहरुको प्रतिकृयाको रुपमा “बन्द ढोका पछाडीः कोभिड—१९ को समयमा घरेलु हिंसाको सत्यता” शिर्षकमा डिजिटल प्यानल सेशनको आयोजना गरेको छ । यस सेशनको उद्देश्य लकडाउनको दौरान महिला विरुद्ध हुने हिंसाको बढ्दो घटनाको समाधान खोज्ने र जागरुकता