कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

एन आई सी एशिया बैंकको शाखाहरूबाट Digital Account Opening प्रणालीमा आफैले खाता खोल्न सक्ने

काठमाडौ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने Digital Account Opening प्रणालीको सुरुवात गरेको छ । ग्राहकहरूले उक्त Digital Account