काठमाडौं । लकडाउनको बीचमा अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने चौतर्फी दबाबका बीच सरकारले करिब दुईसाता अधिदेखि ४४ प्रकारका उद्योग व्यवसाय सञ्चालन गर्न दिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा पुनः केही उद्योग सञ्चालन गर्न दिने तयारी गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निर्यातजन्य उद्योग, स्टिल,