काठमाडौं । के एल दुगड समुहले बाँके जिल्लाको कोहलपुर न. पा. वार्ड न. ७, १४ तथा १५ मा ४ सय परिवारलाई चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजीको फेमिली प्याक उक्त वडामा बसोबास गर्ने