कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

लकडाउनले भन्सारको राजश्व लक्ष्य प्रभावित

विराटनगर । कोरोना भाइरस (कोभिड १९)का कारण सरकारले लकडाउन गरेपछि त्यसको असर भन्सार क्षेत्रमा समेत परेको छ । गत चैत्र ११ देखि सुरु भएको लकडाउनका कारण १७ गते सोमबारसम्म विराटनगर भन्सार कार्यालयले २२ करोड ५० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । लकडाउन भएयता ७ दिनको यस आँकडा अनुसार भन्सारको