कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

विदेशबाट एक हजार २२० फर्किए

दुल्लु । कोभिड–१९ को विश्वव्यापी प्रभावपछि भारत, जापान र खाडी मुलुकबाट दैलेखमा हालसम्म एक हजार २२० जना गृह जिल्लामा आएका छन् । जिल्लाका ११ स्थानीय तहमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ को आठविस नगरपालिकामा ३०४ भित्रिएका छन् भने दुल्लु नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनी नगरपालिका ५५, भैरवी गाउँपालिकामा ६८, ठाटीकाँध