कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

एनआईसी एशिया बैंकको ग्राहक सहायता केन्द्र खोल्यो, फोनबाटै ग्राहाकलाई सेवाबारे जानकारी दिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकहरुलाई पर्न गएको असुविधा तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । बैंकले ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहक महानुभावले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी