काठमाडौं । संसारकै उच्चतम प्रविधी प्रयोग गरि नेपालमै ढोकाहरु उत्पादन गरेर विक्रि वितरण गर्दै आएको टिम्बर क्राफ्ट प्रालिले इटहरीमा डिलर मिट सम्पन्न गरेको छ । सुनसरी लागयतका जिल्लाहरुका ढोका विक्रेताहरुको उपस्थितिमा टिम्बर क्राफ्टको इटहरीमा अवस्थित आधिकारिक विक्रेता मामा भान्जा ट्रेर्डसको संयोजना तथा टिम्बर क्राफ्ट प्रालिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको