कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

रिचार्जर एपले होलीको टीसर्ट १ रुपैंयाँमा दिने

काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ । रङहरुको पर्व होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैंयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ । रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३