काठमाडौं । दार्चुलामा कर्मचारीले नै मृतक भिन वडामा दर्ता गराउँदा पनि सामाजिक सुरक्ष भत्ता लिएको खुलास भएको छ । लेकम गाउँपालिका ५ रिठाचौपाता मैखोली गैरका स्वर्गीय कमलापति जोशी र विर्मादेवी जोशीका छोरा हरिदत्त जोशीको नाममा मृत्यु दर्ता भइसकेको एकबषको सामाजिक सुरक्षा भत्ता वडाकै कर्मचारीले लिने गरेको खुलासा भएको छ ।