कर्पोरेट « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

कर्पोरेट

एनसेलले फेरि ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर

काठमाडौं । एनसेलर्ले ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन् । यो अफर फागुन १५ गतेदेखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याइएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले