काठमाडौं । कर्णालीमा वर्षेनी करिब २५ हजार बढी मेट्रिक टन खाद्यन्न आयात हुने गरेको छ । सरकारी तथ्यांक अनुसार कर्णालीमा ५१ प्रतिशत गरिबी छ । ४१ प्रतिशत जनशक्ति मात्रै आर्थिक क्रियाकलपामा सक्रिय छन् भने ५९ प्रतिशत युवाहरु सबै विदेश गएका छन । कर्णालीको गरिबी दर ५१ प्रतिशत रहेको कर्णाली प्रदेशस्तरीय