१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

प्रसुती गृहका स्वास्थ्यकर्मी सहित १० जनामा कोरोना संक्रमण

काठमाडौं । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी रहेका अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् । त्यस्तै कास्की सेवा हस्पिटलमा आईसीयुका बिरामी र