काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत आफ्नो १२औं वार्षिकोत्सवको अवसर पारेर श्रावण ९ गते डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँग न्यानो नानी बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरे बमोजिम सोमबार श्रावण २६ गतेका दिन दुई संस्थाबीच सम्झौता पत्रमा