काठमाडौं । नेपाल बंगलादेश बैंकले गत वर्ष १ अर्ब २४ करोड ४५ लाख नाफा कमाएको छ । जुन अघिल्लो आवको भन्दा ३४ करोडले नफा घटेको छ । अघिल्लो आवमा नेपाल बंगलादेश बैंकको नाफा १ अर्ब ५८ करोड रहेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष बैंकको नाफामा २१.६२ प्रतिशतले