१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

काठमाडौं निवासी ७ वर्षीय बालकमा कोरोना

काठमाडौं । काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दहचोक निवासी ७ वर्षीय बालक कोरोना पुष्टि भएको जनाएको हो । योसँगै काठमाडौंमा हाल कोरोना संक्रमितको संख्या ७ रहेको छ । बिहीबार दिउँसो मात्र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको थियो ।