काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग गरेको छ। फाइनान्सले कोरोना भाइरसको रोमथाम तथा नियन्त्रणका लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका वर्गहरुलाई तत्काल राहत हुने गरी संस्थाका स्थानीय तह अन्तर्गत रहेका १९ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत