कर्पोरेट Archives - Page 742 of 752 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कर्पोरेट

प्रधानमन्त्री ओलीद्वारा सडक र पुलको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकको कृष्ण मन्दिरदेखि बेलडाँगीसम्मको कालोपत्रे सडक र दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन्। आज बिहान झापा आइपुगेका प्रधानमन्त्री ओलीले सङ्घीय सरकारद्वारा निर्माण गरिएको सो सडक र पुलको उद्घाटन गरेका हुन्। छ दशमलव २१ किमी लम्बाइको सडकको लागत रु चार