काठमाडौं । आरएमडीसी लघुवित्त वित्तिय संस्थाले रु. १५ करोड १४ लाख ४९ हजार खुद नाफा कमाएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले गत आवको सो अवधीको भन्दा ३८ प्रतिशतले कम हो । गत आवमा रु. २४ करोड ४४ लाख ४८ हजार खुद