१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

पेन्टर समुदायलाई सहजता दिलाउने बर्जर पेन्ट्सको निरन्तर प्रयास

काठमाडौं । विश्व परिदृश्यमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसले अत्याधिक संख्यामा हताहत भएको छ । विश्व मानव समुदायले अहिले सामना गरेको यो शताब्दीकै सबैभन्दा ठूलो चुनौती हो । सरकारद्वारा नोबल कोभिड–१९ को सँक्रमण फैलिन नदिन जारी गरिएको देशव्यापी लकडाउनको कारण धेरै आप्रवासी र दैनिक ज्यालादारी कामदारहरुलाई जीवनयापन गर्न ठूलो आर्थिक