काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एल्लो प्यागोडा होटेलबीच बैंकका ग्राहकलाई होटेलकोे सेवा शुल्कमा विशेष छुटमा सहमती भएको छ । दुबै संस्थाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन । सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहकले एल्लो प्यागोडा होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिंदा विशेष छुट पाउँने भएका छन् । यस सहकार्यबाट बैंकका