१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

बाँकेका मस्जिदहरुमा बस्ने सबैको कोरोना परिक्षण गर्ने निर्णय

नेपालगञ्ज । उदयपुर र पर्सामा भारतबाट फर्किएका जमाती मुस्लिमहरुमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप बाँके जिल्लामा रहेका सबै मस्जिदहरुमा बस्ने इमाम र सहायकलगायत सबैको कोरोना परिक्षण गर्ने निर्णय गरिएकोे छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप बाँकेका मस्जिदमा बस्नेहरुको कोरोना परिक्षण