कर्पोरेट Archives - Page 748 of 752 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

कर्पोरेट

देशभरका उद्योग वाणिज्य संघका पदाधिकारीहरुद्वारा चन्द्रागिरि भ्रमण

काठमाडौं । चन्द्रागिरि केवलकार तथा चन्द्रागिरि हिल्स रिर्सोटमा ७८ जिल्ला नगरका अध्यक्ष सहित १ सय २७ जना उद्योग वाणिज्य संगका पदाधिकारीहरुले आज अवलोकन भ्रमण गरेका छन । भ्रमणको क्रममा रहेका पदाधिकारीहरुलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए