कर्पोरेट Archives - Page 76 of 752 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कर्पोरेट

बोस्च पावर टुल्सले दराजकाे ११:११ अभियानमार्फत ग्राहकका लागि ल्यायो विशेष अफर

काठमाडौं। बोस्च पावर टुल्स, विश्वव्यापी प्रविधि कम्पनी बोस्चको एक विभाग, नेपालमा आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत दराज नेपालको ११:११ अभियानमा सहभागी हुँदैछ। यस अभियानमार्फत ग्राहकहरूले पेशेवर, गृह निर्माण तथा डिआइवाई (आफ्नै हातले निर्माण गर्ने) प्रयोजनका लागि उच्च गुणस्तरका पावर टुल्समा १५ प्रतिशतसम्मको छुट पाउने अवसर पाउने छन्। दराज नेपालको यो