१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

आईएमई ग्रुपकाे लगानीमा बनेकाे नेपालकै ठूलो कागज उद्योगको लोभलाग्दो व्यापार: साढे ३ महिनामै ३० करोड माथि आम्दानी

काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएको आईएमई ग्रुप र उत्पादनमूलक क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभवी एभरेष्ट ग्रुपको संयुक्त लगानीमा स्थापित ‘नेपाल पल्प एन्ड पेपर इन्ड्रस्ट्रिज’ ले परीक्षण उत्पादनको छोटो अवधिमै ३० करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। सन् २०२१ जनवरी २० मा दर्ता भएको यस