काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य शुक्रवार घटेको छ । कोरोना भाईरसका कारण दैनिक बढिरहेको सुनको मूल्यमा तीन हजारले घटेको छ । सुनको मूल्य शुक्रवार ३ हजार रुपैयाँ घटेको हो । विहीवार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल