काठमाडौं । अहिले माघ फागुन महिना नेपालीहरुको विवाह बढी हुने समय पनि हो । अहिले विवाह गर्दै हुनुहुन्छ भने एकदमै महंगो पर्ने भएको छ । विवाहमा नभई नहुने सुन महंगिने क्रम रोकिएको छैन । गत पुष २३ गते ७६ हजार ५ सय पुगेको सुन पुन ओरालो लाग्दै अहिले पुन बढ्दो