कठमाडौं । एन आई सी एशिया बंैक लिमिटेडको गत आवको नाफा ३ अर्व ५ करोड गर्न सफल भएको छ । चालु आ.व. २०७५÷७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४