काठमाडौं । सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले सरकार बिरुद्ध आन्दोलनको तयारी गरेको छ । देशका ७ वटै प्रदेशबाट आन्दोलन सुरु गर्ने तयारीमा रहेको संगठनको बागमती प्रदेश स्तरीय आन्दोलन परिचालन एवम् जागरण अभियान कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ । सरकारले निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने तयारी