३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

मेगा बैंकले सेनालाई दियो वित्तीय साक्षरता

काठमाडौं । मेगा बैंकले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता दिएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनालार्ई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । मेगा बैंक महेन्द्रनगर शाखाबाट आयोजित कार्यक्रममा शाखा प्रबन्धक सन्जोग भट्ट लगायतले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा