३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

काठमाडौं महानगरपालिकाद्धारा सैनिक अस्पताललाई १ करोड ५० लाख सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले बीरेन्द्र सैनिक अस्पताललाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जङ्गी अड्डाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर के. सी. लाई उक्त रकम दिएका हुन । पुष २ गते महानगर र नेपाली सेनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।