७ श्रावण २०८३, बिहिबार

कर्पोरेट

आकर्षक अफरहरू सहित अमेरिकामा हाम्रो पात्रो रेमिटको पुनः सुरु

काठमाडौं । विश्वभरिका नेपालीहरूको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा ‘हाम्रो पात्रो रेमिट’ पुनः सुरु गरेको छ । अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् । विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै, हाम्रो पात्रो रेमिटले यो