१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

हिमालयन बैंक अब औपचारिक रूपमा फोनेपे नेटवर्कमा आवद्ध

काठमाडौं। फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले आज हिमालयन बैंक लिमिटेडलाई औपचारिक रूपमा फोनेपे नेटवर्कमा आबद्ध गरिएको घोषणा गरेको छ। यो साझेदारी नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि एक महत्वपूर्ण उपलब्धि हो, जसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अग्रणी संस्थासँग जोडेको छ। सन् १९९३ मा