काठमाडौँ । अहिले पनि नेपालका बैंक तथा वित्तीय संस्थाले करीब ४ खर्ब रुपैयाँ कर्जा जलविद्युत् आयोजनाहरुमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले जलविद्युत् क्षेत्रमा वाध्यात्मक लगानी गर्नुपर्ने व्यवस्था गरेपछि सबैभन्दा प्रभावकारी विकास भएको क्षेत्र पनि यही हो । तर अब कथाले कोल्टे फेर्न थालेको छ । प्रविधिको विकासमा देखिएको