१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

प्रधानमन्त्री कप २०२६ को ‘पावर्ड बाई’ प्रायोजक बन्यो यामाहा बाइक, नेपाली क्रिकेटमा नयाँ आयाम 

काठमाडौँ । प्रधानमन्त्री कप २०२६ को ‘पावर्ड बाई’ प्रायोजक यामाहाले गर्ने भएको छ । नेपालमा क्रिकेट खेल नेपाली भावनासँग जोडिएको खेल हो ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले प्रतियोगिताको आधिकारिक ‘पावर्ड बाई’ प्रायोजक घोषणा गरेको छ । युवा खेलाडीहरूको सपना साकार पार्ने र