१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

कार्पेट बजारमा ‘यति’को पकड मजबुतः एक वर्षमा १३.४ प्रतिशतले बढ्याे व्यापार, वार्षिक आम्दानी ६४ करोड माथि

काठमाडौं । नेपाली कार्पेट बजारको परिचित नाम यति कार्पेट प्राइभेट लिमिटेड ले पछिल्लो ५ वर्षमा आफ्नो व्यापारमा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०२१ मा १९ करोड २० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२५ सम्म आइपुग्दा ३.३ गुणाले बढेर ६४ करोड ३०