१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

नेपाल–कतार संयुक्त व्यवसाय परिषद् बैठकले लगानी र व्यापार विस्तारबारे के भन्यो ?

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिबृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ । सन २०२४ अप्रिलमा कतारका महामहिम अमिर शेख तमीम