काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले जुनियर एसिस्टेन्ट म्यानेजरमा केहि संख्यामा, जुनियर अफिसर र अफिसरमा १/१ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण तथा अनुभवि अनुपर्ने छ