काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी मागेको हो । बैंकले नेटवर्क एडमिनिस्ट्रेटर अन्तर्गत जुनियर अफिसर, सुपरभाइजरका लागि १ जना र क्वालिफाइड एण्ड सेमिक्वालिफाइड चार्टर्ड अकाउन्टेन्ट (सुपरभाइजर,जुनियर अफिसर,अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि